तिमी!
16 de jun. de 2021 ·
58s
![तिमी!](https://d3wo5wojvuv7l.cloudfront.net/t_square_limited_480/images.spreaker.com/original/b9bb7420c241bcda204a37002a3604ee.jpg)
Regístrate gratis
Escucha este episodio y muchos más. ¡Disfruta de los mejores podcasts en Spreaker!
Descarga y escucha en cualquier lugar
Descarga tus episodios favoritos y disfrútalos, ¡dondequiera que estés! Regístrate o inicia sesión ahora para acceder a la escucha sin conexión.
Descripción
'तिमी'
तिमी एक योद्धा हौ
यो पुरै संसार जित्ने सामर्थ्य राख्छौ।
किन पछी हट्छौ?
तिम्रा पाइला त अगाडि चालेर त हेर,
सबै दुश्मन जती तिम्रा पैतला मुनी हुनेछन्।।
तिमी एक योद्धा हौ!
किन दु:खी हुन्छौ?
तिम्रा मित्रताका हात अगाडि बढाएर त हेर,
सबै साथ दिन तयार भई आउनेछन्।।।
तिमी एक योद्धा हौ!
किन शिर निहुराई बस्छौ?
तिम्रो शिर उठाएर त हेर,
सबै तिम्रै स्वाभिमानको गित गाउनेछन्।।।।
त्यसैले त म भन्छु,
तिमी एक योद्धा हौ
यो पुरै संसार जित्ने सामर्थ्य राख्छौ।।।।।
तिमी एक योद्धा हौ
यो पुरै संसार जित्ने सामर्थ्य राख्छौ।
किन पछी हट्छौ?
तिम्रा पाइला त अगाडि चालेर त हेर,
सबै दुश्मन जती तिम्रा पैतला मुनी हुनेछन्।।
तिमी एक योद्धा हौ!
किन दु:खी हुन्छौ?
तिम्रा मित्रताका हात अगाडि बढाएर त हेर,
सबै साथ दिन तयार भई आउनेछन्।।।
तिमी एक योद्धा हौ!
किन शिर निहुराई बस्छौ?
तिम्रो शिर उठाएर त हेर,
सबै तिम्रै स्वाभिमानको गित गाउनेछन्।।।।
त्यसैले त म भन्छु,
तिमी एक योद्धा हौ
यो पुरै संसार जित्ने सामर्थ्य राख्छौ।।।।।
Información
Autor | Amrit Adhikari |
Página web | - |
Etiquetas |
Copyright 2024 - Spreaker Inc. an iHeartMedia Company